रहेनन् विश्वकै होचा खगेन्द्र

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा २८ वर्षको उमेरमा मृत्यु भएको छ। उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए। स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर … Continue reading रहेनन् विश्वकै होचा खगेन्द्र